मुख्य खबर

केशव स्थापित भन्दा बालेन साह ८०४० मतले अगाडि

    काठमाडौं महानगरपालिकाको जारी मतगणनाअन्तर्गत अहिलेसम्म ४ वडाको गणना सकिएको छ । ७ वटा वडाको गणना जारी छ । ४२५६९ मत गनिसक्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निरन्तर अगाडि छन् । उनले १६६४७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले