केशव स्थापित भन्दा बालेन साह ८०४० मतले अगाडि



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअन्तर्गत अहिलेसम्म ४ वडाको गणना सकिएको छ । ७ वटा वडाको गणना जारी छ । ४२५६९ मत गनिसक्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निरन्तर अगाडि छन् ।

उनले १६६४७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ८६०७ मत प्राप्त गरेका छन् । दुईजनाबीचको मतान्तर ८०४० छ । तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७७६७ मत ल्याएकी छन् ।

अहिलेसम्म १, २, ३ र ५ नम्बर वडाको गणना सकिएको छ । वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना जारी छ । यी वडाहरूमा बालुवाटार, बौद्ध महाकांल, चावहिल-मित्रपार्क, डिल्लीबजार, ज्ञानेश्वर, भीमसेनगोला-शान्तिनगर, कोटेश्वर-जडिबुटी क्षेत्र पर्छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...