मुख्य खबर

नारायणी नदीले सतर्कताको तह नाघ्यो

    चिथतवनस्थित नारायणी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन भनिएको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा पानीको सतह सतर्कता तह नजिकै पुगेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी