मुख्य खबर

डोजर चलाउन रहर भए सिकेर आउनुस् : महेश बस्नेत

    नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को पछिल्ला कार्यप्रति टिप्पणी गरेका छन् । मेयर बालेनले पछिल्ला दिन अनाधिकृत संरचना भत्काउन आफैं उपस्थित भएर अघि सरिरहेका छन् । त्यसै विषयमा नेता बस्नेतले कटाक्ष गरेका