मुख्य खबर

देउवाले खोसे मिनेन्द्रको टिकट, स्वतन्त्र लड्ने तयारी

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संकटमा परेका बेला चुनाव जितेर आएका प्रभावशाली नेता डा।मिनेन्द्र रिजाललाई टिकटबाट बन्चित गरेका छन् । संसदमा कांग्रेसको उपस्थिति कमजोर भएका बेला प्रभावकारी भूमिका निर्वाह गरेर प्रतिपक्षको आवाज बलियो बनाएका रिजाल