मुख्य खबर

बुढानीलकण्ठमा १११ जना नेकपा एमालेमा प्रवेस

    नेकपा माओवादी केन्द्रका नेता बिनोद धिमालको नेतृत्वमा बुढानीलकण्ठ नगरपालिकाका  १११ जना  नेकपा एमालेमा प्रवेस गरेका छन् । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा नेकपा एमाले काठमाडौँ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा.