मुख्य खबर

नेपालको सफल अर्थमन्त्री सुरेन्द्र पाण्डेले गर्नुभएका यस्ता छन महत्त्वपूर्ण कामहरु

    सुरेन्द्र प्रसाद पाण्डेको जन्म बि. स २०१७ साल धादिङ जिल्लाको तत्कालीन गजुरी गाबिस वडा न०८ छेपाङमा भएको थियो अहिलेको गजुरी गाउँपालिका । आमा मनमाया पाण्डे र बुवा नेत्रप्रसाद पाण्डेको माइला छोराको रुपमा पाण्डेको जन्मभयो । परिबार लाउन खान