दिनेश श्रेष्ठले घरदैलो कार्यक्रम तिव्रता



हाम्रो इकोनोमि

 

 

 

आगामी मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गरी सिन्धुपाल्चोक क्षेत्र न १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश श्रेष्ठले घरदैलो कार्यक्रममा तिव्रता दिए छन । आगामी मंसिर ४ मा हुने चुनाव लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकले नयाँ कार्यक्रम तथा अभियान घोषणा गरेको छ । सँगै पार्टीले घरदैलो कार्यक्रमहरुलाई तिव्रता दिएको राष्ट्रिय स्वतन्त्र पाटी सिन्धुपाल्चोकले जनाएको छ । राष्ट्रियताको पक्ष, एमसीसी, नागरिकता विधेयकको विक्षमा, निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यबस्थाको सवालमा राष्ट्रिय स्वतन्त्र पाटीको घोषणपत्रमा उल्लेख गरेको छ । उनले सबै मतदातालााई घण्टी चिन्हमा मतदान गरेर आफुलाई बिजय गराउन अनुरोध गरेका छन् । सबै घर घरमा उद्यम, व्यावसाय र रोजगरी, जनतालाई खुसी र सम्पन्न बनाउन मेरो उम्मेदवारी, भन्ने दिनेश श्रेष्ठको मुख्य नारा छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...