मुख्य खबर

जग्गा व्यावासायी धनेन्द्रबाट धेरैको विल्लीबाँठ

      यहीमंसिर ४ गते हुनलागेको प्रदेश सभाको निर्वाचनमा गुल्मी १ (ख) मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका धनेन्द्र कार्कीले विगतमा धेरै जनालाई विल्लीबाँठ गरेको आरोप लागेको छ । एक जना पीडितको भनाइ छ, कसैलाई जग्गा दिन्छु, कसैलाई श्री डिस्टिलरी