गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । उनले गठबन्धनतर्फबाट उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् । झाँक्री २ हजार ३५ मतले पराजित भएकी हुन् । विष्टले
अघिल्लो पटक दोब्बर मतले विजयी भएकी विना मगर अहिले दोब्बर मतले पछि परेकी छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर
प्यूठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ७२३ मत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा फराकिलो सुरुआती अग्रता लिएका छन् । ६
काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत