तनहुँ १ मा एमालेका एकबहादुरको अग्रता, रामचन्द्र दोसो स्थानमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ मा पछि परेका छन् । मतगणना सुरु भएपछि निरन्तर अग्रता लिएका पौडेल पछिल्लो मतपरिणाम अनुसार पछि परेका हुन् ।

उनलाई नेकपा एमालेका एकबहादुर रानाले १२३ मतले पछि पारेका छन् । रानाले ३३४२ मत ल्याउँदा पौडेलले ३२१० मत पाएका छन् । अहिलेसम्म तनहुँ १ मा ९७५६ मत गणना भएको छ । तनहुँ १ मा ६६ हजार ९६५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...