सुनसरी ३ मा एमालेको भगवतीले लिइन् अग्रता, गच्छदार तेस्रो स्थानमा



हाम्रो इकोनोमि

 

 

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले अग्रता बनाएको छ । मतगणना शुरु भएदेखि राष्ट्रिय स्वातन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएकोमा पछिल्लो मत परिणाममा एमालेका भगवती चौधरीले अग्रता बनाएकी छन् ।

चौधरीले १३१८ मत ल्याउदा मैनालीले ११२६ मत पाएका छन् । नेपाली कांग्रेसका विजय कुमार गच्छदार भने तेस्रो स्थानमा छन् । उनले ८५७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...