मुख्य खबर

काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटा विजयी

    काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा गणना नसकिँदै विजयी भएका छन् । ५००९ मत गन्न बाँकी हुँदा बाँस्कोटा ५७१८ मतले अगाडि छन् । उनीसँग प्रतिस्पर्धामा कांग्रेसका शिव हुमागाईँ छन् ।