मुख्य खबर

यो देशमा म घाँडो नै भएको हो भने मारिदिए पनि भयो : रवि लामिछाने

      राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवन २ मा उपचुनाव लड्न आफ्नो मनोनयन दर्ता गरे । उनी पार्टीको दलबलसहित मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । मनोनयन दर्ताअघि सञ्चारकर्मीहरूले रविलाई घेरेर केही प्रश्न सोध्न