मुख्य खबर

म जनताको सेवक बन्न आएको हुँ : महेश बस्नेत

    नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं–२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले फागुन २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनमा शासक बन्न नभई जनताको सेवक बन्नका लागि जनतामाझ आएको बताउनु भएको छ । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी