मुख्य खबर

पक्राउ पर्दा बियर पिएर बसेका थिए टोपबहादुर

    नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्तत: पक्राउ परे । बैशाख ३० गते पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएका उनी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका हुन् । ११ दिनमा उनलाई प्रहरीले एक व्यक्तिको