मुख्य खबर

नेप्से परिसूचक १२ अंकले बढ्याे

    साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । सबै उपसमूहमा हरियाली छाएको छ । आइतबार ५३ र सोमबार २१ अंकले ओरालो लागेको नेप्से परिसूचक आज भने १२.७३ अंकले उकालो लागेको छ । यसदिन बजारमा ६४