एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले गुरू बराललाई बागमती प्रदेश इन्चार्ज तोकेको छ ।  शनिबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्ज तोकेको हो ।  यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कम्बोडिया जाने भएका छन् । साउन २ गते देखि ६ गतेसम्मको भ्रमण गर्न लागेका हुन् ।  निर्वाचन पर्यवेक्षण सम्बन्धी कार्यक्रममा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन् । सचिवालय बैठकले ६ वटा प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...