पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सरकारी सुरक्षाविहिन बनेका छन् । उनलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइँदै आएको सुरक्षा सरकारले फिर्ता लिएको हो ।हिजोबाट नेपालका सबै सुरक्षाकर्मीहरुलाई फिर्ता गरिएको उनको सचिवालयले जनाएको छ । निजी सुरक्षा अधिकृत (पीएसओ) समेत फिर्ता भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु