मुख्य खबर

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

    ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) थप दुई जनालाई पक्राउ गरेको छ । पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए । उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन्