ललिता निवास काण्डमा अधिकृत समाउने, तत्कालीन प्रधानमन्त्री साइरन बजाउँदै हिँड्ने : अमरेशकुमार सिंह
सांसद अमरेशकुमार सिंहले ललिता निवास प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न माग गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै टिप्पणी उठाउने शाखा अधिकृतलाई समातेर निर्णय गर्नेहरुलाई छाडेकोप्रति आपत्ति जनाए । उनले भने, ‘ललिता निवास जग्गा काण्डमा शाखा अधिकृृतले एउटा