मुख्य खबर

विदेशिनेको संख्या झन् बढ्यो : एमाले महासचिव

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रूपमा उदय भए पछि विदेशिनेको संख्या बढेको आरोप लगाएका छन् । नेकपा एमालेको सरकार हुँदा विदेशिनेको संख्यामा कमी आएको दाबी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर