मुख्य खबर

नेपाली कांग्रेसमा नयाँ लफडा, विशेष महाधिवेशन पक्षधरको बेग्लै भेला

    नेपाली कांग्रेसमा महाधिवेशनबारे चर्को रस्साकस्सी चलिरहेको बेलामा विशेष महाधिवेशन पक्षधरले बेग्लै भेला बोलाएको छ । आइतबार काठमाडौंमा बस्ने गरी भेला बेलाएको हो । कांग्रेसमा विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा बुझाइएको छ । तर