मुख्य खबर

डा. बद्रि केसीको टीमलाई मतदान गरौं : प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा

    प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अध्यक्षमा डा. बद्रि केसीलाई मतदान गरी बिजयी बनाउन सवै प्रतिनिधिलाई अफिल गर्नुभएको छ ।एनआरएनएलाई प्रवासमा रहेका सवै नेपालीको साझा मञ्चको रुपमा स्थापित गराउन