मुख्य खबर

प्रधानमन्त्री पुष्पकमल दाहाल आज दुबई जाँदै

    कोप-२८ को २८ औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (यूएई) जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड आज दुबई प्रस्थान गर्नेछन् । सम्मेलन नोभेम्बर ३०