मुख्य खबर

मधेशका मुख्यमन्त्री यादवको पद धरापमा, एमाले समर्थन फिर्ता लिने

  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभामा तेस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादव विश्वासको मत लिने भएकाले आज दिउँसो २ बजे प्रदेशसभा बैठक डाकिएको छ । नेपाल संविधानको धारा १८८ को उपधारा (२) बमोजिम