उपनिर्वाचनका लागि इलाम र बझाङमा मतपत्र पठाइयो



 

 

बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम र बझाङमा मतपत्र पठाएको छ । मतपत्र आज पठाइएको आयोगले जानकारी दिएको छ । इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति र बझाङका लागि उपनिर्वाचनका लागि ६८ हजार मतपत्र पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

    स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १०

एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको आवश्यकता : महासचिव पोखरेल

     नेकपा एमाले महासचिव शंकर पोखरेलले उपनिर्वाचनको नतिजाले नयाँ ध्रुवीकरणको सन्देश दिएको

मलाई मत दिनेहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन : सुहाङ नेम्वाङ

    इलाम २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले बुवाले देखाएको निष्ठाको

सुहाङको विजय र्‍यालीमा सहभागी हुन अध्यक्ष ओली इलाम जाँदै

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदै हुनुहुन्छ ।