मुख्य खबर

सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन : प्रचण्ड

    आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए ।‘सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन । उनले भने