सत्ता गठबन्धन बदलिएसँगै आज सानो आकारको मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलबाट एक-एकजनालाई शपथको तयारी गरिएको बालुवाटारनिकट स्रोतले बतायो । नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाउने तयारी छ । गिरी
नयाँ सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएको छ । बालुवाटारमा साढे २ बजे फेरि बस्नेगरी नेताहरु उठेका छन्
नेकपा एकीकृत समाजवादीले आज ३ बजे सचिवालय बैठक बोलाएको छ । अचानक बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक