मुख्य खबर

बंगलादेशबाट सीधै काठमाडौं ओर्लिँदै कतारी राजा

     कतारी राजा अर्थात् आमिर शेख थामिम बिन हमाद अल थानीले आज बंगलादेशको भ्रमण सकाउने भएका छन् । सोमबार साँझ स्थानीय समयअनुसार ५ बजे बंगलादेश ओर्लिएका राजा थानी राजकीय भ्रमणको लागि त्यहाँ पुगेका हुन् । बंगलादेशी राष्ट्रपति मोहमद शाहबुद्धिनले