मुख्य खबर

विकल पौडेललाई २ वर्ष कैद, २५ कराेड जरिवाना

    विशेष अदालतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारद्वारा दायर मुद्दामा फैसला सुनाउँदै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई २ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र