मुख्य खबर

संघीय संसद सचिवालयका कर्मचारीहरू धर्नामा

    संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै उनीहरूले संसद परिसरमै धर्ना दिएका हुन् ।११ बुँदे माग राखेर उनीहरु आन्दोलित छन् । संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ