मुख्य खबर

गण्डकीमा मन्त्रालय फुटाएर भागबन्डा मिलाए

     नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलाउन गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या ७ बाट ९ पुर्‍याइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । संरचना ९ नै भएको र मन्त्रालयमात्र थपिएको उनको भनाइ