आगामी मंसिर २१ हुने निर्वाचनको लागी उमेद्दवारी बाँडफाड बाम गठबन्धनको बैठक बसिरहेको छ । आसन्न निर्वाचनका सन्दर्भमा बाँकी जिल्लाको क्षेत्र बाँडफाँड र घोषणापत्रलाई अन्तिमरुप दिन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को वाम गठबन्धनको शीर्ष नेताको संयुक्त बैठक
राप्ती नगरपालीका वडा न ७, ८ र ९ मा पर्ण खोप सुनिश्चितताको घोषणा गरेको छ । राप्ती नगरपालीका पुर्ण खोप