मुख्य खबर

प्रचण्डकी बुहारी बिना मगरले चुनाब जित्न यस्तो ल्याईन ७० बुँदे चुनावी घोषणापत्र(घोषणापत्रको पूर्णपाठसहित)

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरले ७० बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेकी छिन् । क देखि ठ सम्ममा सीमा व्यवस्थापन र सुरक्षाको प्रत्याभूतिदेखि आमसञ्चारको विकासका बिषय समेतलार्इ समेटिएको छ । घोषणापत्रको पुर्ण पाठ