उम्मेदवारसँग चन्द्रकलाको भावूक अभिव्यक्ति– ‘छोरो दैवलाई भयो, सूर्यसँग आशा छ’
काठमाडौँ क्षेत्र नम्बर–९ का (वाम गठबन्धनका साझा उम्मेदवार) प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा ‘क’का उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतपदयात्रा सहितको घरदैलो कार्यक्रममा सहभागी हुँदा निकै रोचक दृष्य देखिए । उहाँहरुसहित सयौँको सङ्ख्यामा हात–हातमा सूर्य र हँसिया–हतौडा