एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आजै साँझ सरकार निर्माण लगायतका विषयमा छलफल हुने भएको छ। ओलीसँगै आजै साँझ कुराकानी गर्ने भन्दै प्रचण्ड विहीबार अपरान्ह काठमाडौैं फर्केका छन्। ‘अध्यक्षले आजै साँझ ओलीसँग कुराकानी
प्रतिनिधिसभाको समानुपातिक तर्फको करिब ८२ प्रतिशत मतगणना सम्पन्न भएको छ। एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये