मुख्य खबर

बालुवाटार बैठकमा जुटेन सहमति,२ दल एकातिर ३ दल अर्कातिर,अब के हुन्छ अध्यादेश?

राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशको विषय पेचिलो बन्दै जाँदा आज बालुवाटारमा बसेको पाँच दलको बैठकमा कुनै सहमति जुट्न सकेन। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दलहरुबीच सहमति जुट्न नसकेको बैठकपछि सञ्चारकर्मीलाई बताए। ५ दलका शीर्ष नेताहरु सम्मिलित बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर