निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशित गरेको छ। निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार बिहान साढे ११ बजे ७ वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको छ। स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता रहेका छन्। राष्ट्रियसभा