कमल थापालाई मुख छोडे पछी शहरी बिकाश मन्त्री गिरी यसरी भए बर्खास्त
उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन्। सहरी विकास मन्त्रालयमा सचिवको नियुक्तिलाई लिएर उपप्रधानमन्त्री थापा तथा मन्त्री गिरीबीच मतभेद भएपछि बिहीबार नै क्याबिनेट बैठकमा थापाले गिरीलाई राजीनामा दिन आदेश