मुख्य खबर

महाराजगञ्जस्थित स्कुलभित्रै १० कक्षामा पढ्ने छात्राको छतमा लगेर बलात्कार, राजधानीका स्कुलमा छात्रा असुरक्षित

महाराजगञ्जस्थित स्कुलभित्रै एक बिद्यार्थी बलात्कारमा परेकी छिन्। स्कुलकै कर्मचारीले छात्राको बलात्कार गरेका हुन्। घटना एक महिनाअघिको भएपनि हालैमात्र उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अभियुक्त सुजन श्रेष्ठलाई पक्राउ गरी कारबाही अघि बढाएको हो। वृत्तका डिएसपी