सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको
बुधबार नेप्से परिसुचक ७.१९ अंकले घटेर १४०६.५२ मा आएर रोकिएको छ । नेप्से परिसुचक ओरालो लागेपनि करोबार भने ४० करोड