राष्ट्रिय सभाको सिट संख्या बाँडफाँट टुङ्ग्याएपछि एमाले माओवादी केन्द्रले प्रदेश प्रमुख चयनको गृहकार्य सुरु गरेका छन्। मुख्यमन्त्रीलाई प्रमुख पद मान्दै बाँडफाँटमा जुन पार्टीले मुख्यमन्त्री पाउँछ, सभामुख अर्काे पार्टीलाई दिने प्रस्ताव माओवादी केन्द्रले गरेको छ। स्रोतका अनुसार २८ पुषमा भएको एमाले–माओवादी
संसदले पूर्णता पाएसँगै राष्ट्रप्रमुख–उपप्रमुखको पनि निर्वाचन हुने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न बहानामा राजनीतिक भेटघाट तीब्र