मुख्य खबर

नवराज सिलवालले झूट बोले पछी थप आक्रामक बन्यो प्रहरी,सिलवाल विरुद्ध डिफ्युजन नोटिस जारी

इन्टरपोलले नेपाल प्रहरीका पूर्व डीआइजी तथा नेकपा एमलेका सांसद नवराज सिलवालको खोजी गर्न डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न आइतबार साँझ डिफ्युजन नोटिस जारी गरेको हो । आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन किर्ते