ओली बैंकक गएकै दिन ‘रअ’का प्रमुख धसमानले दिल्ली छोडे,बैककमा ओली संग भेट हुने बुझे पछी यसरी झस्कियो माओबादी
माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशन अगाडि एकीकृत पार्टीको अध्यक्ष दिन ओली नै सकारात्मक नदेखिएको बताइएको छ । एमालेका महासचिव ईश्वर पोखरेलले अहिले