मुख्य खबर

अष्टलक्ष्मीले चुनाव हारिन्, प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी

प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत पाइन् ।