मुख्य खबर

बादल गृह मन्त्री बन्ने यसरी भयो पक्का,एमालेले पाँच मन्त्रीको नाम छान्यो,बाँकी मन्त्री छान्न ओली र प्रचण्डको बैठक बालुवाटारमा जारी

बर्षमान पुनलाई उछिन्दै गृह मन्त्रालको जिम्मेवारीसहित माओवादी केन्द्रको तर्फबाट रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी हुने भएका छन्। तर, अध्यक्ष प्रचण्ड निकट अर्का नेता बर्षमान पुनका लागि अनुकूल अर्काे कुनै मन्त्रालयका लागि छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल