एमाले र माओबादीका १४९ सांसदलाई ओलीले रमिते बनाउने,फोरम र राजपालाई काखी च्याप्दै मन्त्री बनाउने मिति तोकियो
फागुन ३ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री केपी ओलीले तीनसाता बित्न लाग्दा पनि आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिलेसम्म ओली मन्त्रिमण्डलमा सात सदस्यमात्रै रहेका छन् । जबकी मन्त्रिमण्डल १७ सदस्यीय बनाउने भनिएको छ । सुरुमा एमालेकै