मुख्य खबर

देउवा संग हजार बाजी जित्ने मेयरको यस्तो उपद्रो,सचिबको युवती मोह,तीन हजारलाई जागिर खुवाउन ओलीलाई प्रस्ताब

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले पार्टी सभापति शेर बहादुर देउवासँग एक हजार बाजी जिते । मेयर पद जितेर देखाए देउवाले एक हजार दिने घोषणा जो गरेका थिए सोही बमोजिम उनले एक हजार हात पारेका थिए । गुटभन्दा माथि उठेर काम