मुख्य खबर

एमालेमा गुट परिबर्तन गर्ने यी चतुरालाई ओलीले बर्साए डण्डा,गुट परिवर्तन गर्नेलाई प्रचण्डले दिए झण्डा

कृष्णबहादुर महरालाई सभामुख बनाउने निर्णयसँगै २५ फागुनमा माओवादी केन्द्रले देब गुरुङलाई संसदीय दलको नेता बनाउने निर्णय गर्‍यो। गुरुङ अघिल्लो बर्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वमा मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी–माओवादी त्यागेर माओवादी केन्द्रसँग एकता गर्नेमध्येका एक अगुवा नेता थिए। संसदीय दलको